Incident Reports

ललितपुरमा सामान्य विवादमा भएको झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु

2023-08-01

Bagmati, Lalitpur, Lalitpur, Ward 9

 ललितपुरमा सामान्य विवादमा भएको झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियार छन् ।

ललितपुर महानगरपालिका–९, बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कुटपिट गर्दा परियार सोमबार गम्भीर घाइते भएका थिए ।

उद्दार गरेर पाटन अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा मृत्यु भयो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports