Incident Reports

डोल्पा प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरीका सोह्र सिँडि तोडफोड

2023-08-05

Karnali, Dolpa, Tripurasundari, Ward 1

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको सिँडि तोडफोड भएको छ ।अज्ञात समुहद्धारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड भएको हो ।

यस्तो किसिमको गलत काम कुनै धर्म विरोधि तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बड्नुका साथै स्यमं जगत जननी माता सँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाइ छ ।कसले कुन कारणले सिँडि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

यसअघि पनि अज्ञात समुहरुले मन्दिरका सिडिँ तोडफोड गरेपछि विज्ञप्तीनै निकालिएको थियो ।त्रिपुरासुन्दरी मन्दिर दर्शनकालागि देश विदेशबाट भक्तजनहरु आउने गर्दछन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Hindu
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports