Incident Reports

मानव बेचविखन तथा ओसारपसारका आरोपित गिरफ्तार

2014-11-18

Province 1, Morang, Dhanpalthan

Suk Dev Chaudhary विराटनगर उमनपा- २१ घर भइ सोही उमनपा- १ डेरा गरी बस्ने ६० वर्षीय महावीर शर्मा र दर्वेशा गाविस- ३ की ३१ वर्षीया सीता थापालाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मङ्सिर १ गते गिरफ्तार गरेको छ । २२ वर्षीया महिलाले गत कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले दुवै आरोपितलाई गिरफ्तार गरेको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा गिरफ्तार गरिएका दुवै आरोपितलाई म्याद थप गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रभुप्रसाद ढकालले बताए । सुकदेब चौधरी

0 Comments