Incident Reports

मुक्त हलिया पुनः हलिया बस्न बाध्य

2014-11-18

Sudurpashchim, Doti, Shikhar

सुदूर र मध्यपश्चिममा हलिया प्रथाको अन्त्यको घोषणा गरेको छ वर्ष बिते पनि उनीहरू पुनः हलिया बस्न बाध्य हुने गरेको छन् । उही साहुको घरमा गएर हलिया बस्नु परेको हो । मुक्त हुनुअघि साहुबाट परिवारका लागि दसैँतिहार र नयाँ वर्षमा लुगाफाटो र सिजनअनुसार धान, गहुँ, चामल पाउथे तर मुक्त भएपछि दैनिक हातमुख जोर्नसमेत धौधौ परेकाले आफू स्वेच्छाले हलिया बस्दै आएको छन् । सरकारले छ वर्ष पहिले २०६५ साल भदौ २१ गते हलियालाई बँधुवा मजदुर प्रथाबाट मुक्त भएको घोषणा गरेको थियो ।

0 Comments