Incident Reports

अखिल तराई मुक्ति मोर्चाले प्रहरीमा हतियार बुझाए

2014-11-19

सप्तरी , अजीत सिंहको नेतृत्वमा संचालित अखिल तराई मुक्ति मोर्चाले आफ्नो हतियार जिल्ला प्रहरीलाई बुझाएको छ। खुल्ला र शान्त राजनीतिको लागि नेपाल सरकार संग सम्झौता गरे लगतै हतियार बुझाएका हुन।

0 Comments

Related Reports
Related Trend Analysis