Incident Reports

सामूहिक बलात्कार प्रयास गर्ने पाँच जनाविरुद्ध मुद्दा दर्ता

2014-12-01

Province 1, Jhapa, Mechinagar, Ward 6

०० बजे स्थानीय पशुपति माविबाट घर फर्कने क्रममा बाटोमा एकान्त पारेर लडाइ बालिकाको कपडा खोलेर जबरजस्ती गर्न खोज्दा बालिका रोइकराइ गरेर चिच्याएकी थिइन् । त्यसपछि स्थानीयले पीडितलाई घट्नास्थलबाट उद्धार गरेका थिए । घटना भएकै दिन पीडित परिवारले इलाका प्रहरी कार्यालय काकडभिट्टामा उजुरी गरेका थिए । उजुरीपछि सबै आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरी घटनाको अनुसन्धान गरेको थियो । घटनामा उनीहरुको संलग्नता रहेको पत्ता लागेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असई नवराज थापाले वताए । पीडित बालिकाको स्वास्थ्य जाँच मेची अञ्चल अस्पताल भद्रपुरमा ०७१ मङ्सिर १३ गते भएको छ । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis