Incident Reports

बलात्कार आरोपित गिरफ्तार

2014-12-15

Bagmati, Bhaktapur, Suryabinayak

Ramila Tandukar ३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला झामाझुली गाविस-७ घर भइ हाल भक्तपुर जिल्ला दधिकोट गाविस-६ बस्ने २९ वर्षीय नवराज कार्कीलाई मध्यपुर प्रहरी थिमी वृत्तले अनुसन्धानका लागि गिरफ्तार गरेको छ । प्रहरी स्रोतका अनुसार अरोपितले मङ्सिर १८ गते जबर्जस्तीकरणी गरेका थिए । घटनाका बारेमा मङ्सिर २५ गते मध्यपुर थिमी प्रहरी वृतमा जाहरी दर्ता भएको छ । प्रहरीले आरोपित कार्कीलाई मङ्सिर २४ गते गिरफ्तार गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते थापाथली अस्पतालमा भएको थियो । रमिला तण्डुकार

0 Comments

Related Reports
Related Trend Analysis