Incident Reports

मानव वेचविखनका आरोपित गिरफ्तार

2014-12-18

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa १८ वर्षीया एक महिलालाई बेचविखन गरेको आरोपमा तनहुँ जिल्ला भीमाद गाविस-४ घर भइ पोखरा उमनपा-८ जाल्पारोड बस्ने ४३ वर्षीया लक्ष्मी लम्साललाई जिल्ला प्रहरी कार्यालयले पुस ३ गते गिरफ्तार गरेको छ । सोही ठाउँस्थित भेटघाट खाजा घर सञ्चालन गर्ने आरोपित लम्सालले पीडित ०७१ मङ्सिर २९ गते महिलालाई इच्छाविपरीत ग्राहकसँग जबरजस्ती यौन कार्य गर्न लगाई आर्थिक लाभ लिएको भन्दै पीडितले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घटनापछि संलग्न आरोपितलाई प्रहरीले गिरफ्तार गरी मानववेचविखन मुद्दा अर्न्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनायो । सनबहादुर थापा

0 Comments