Incident Reports

बञ्चरो प्रहार गरी पत्नीको हत्या

2014-12-22

Gandaki, Gorkha, Siranchok

Narahari Sapkota छोप्राक गाविस-७ बगलीगाँउकी २२ वर्षीया सुनिता भुजेललाई पति ३५ वर्षीय चेतबहादुर भुजलले पुस ६ गते बञ्चरो र खुर्पा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादका क्रममा पति चेतबहादुरले पत्नीको टाउकोमा बञ्चरो प्रहार गरी खुर्पाले घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । स्थानीयको सूचनाका आधारमा घटनालगत्तै प्रहरीले पति चेतबहादुरलाई गिरफ्तार गरी कतर्व्य ज्यान महल अर्न्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बर्ढाईको डीएसपी रमेश थापाले बताए । लाशको जिल्ला अस्पतालमा पुस ६ गते पोष्टमार्टम गरिएको प्रहरीले जनायो । नरहरि सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis