Incident Reports

सामूहिक बलात्कार प्रयासका आरोपित थुनामा

2014-12-26

Arjun Basnet १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार आरोपमा प्रहरीद्वारा गिरफ्तार गरी मुद्दा दर्ता गरिएका १७ वर्षीय एक बालक सहित, तिलक बस्नेत ,२३ वर्षीय मनलाल मगर १९ वर्षीय निश्चल राई र १९ वर्षीय सनिल राई जिल्ला अदालत झापाको आदेशमा ०७१ पुस ९ गते पुर्पक्षको लागि जेल चलान भएका छन् भने अर्का एक १६ वर्षीय बालकलाई अभिभावकको जिम्मामा रिहा गर्ने आदेश गरेको छ । आरोपितहरूले मङ्सिर १२ गते दिउँसो बालिकालाई बलात्कार प्रयास गर्दै गर्दा स्थानीयवासीले बालिकाको उद्धार गरेका थिए । बालिकाको मंसिर १३ गते मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य जाँच भएको थियो । अर्जुन बस्नेत

0 Comments