Incident Reports

फोनबाट तलाक दिइएकी एक महिलाले न्याय पाइन्

2014-12-26

मुस्तकिमले साउदीबाट फोन गरेर पत्नी हस्मुन खातुनलाई 'तलाक' दिएका थिए । तलाक दिए लगत्तै सासू र खलिया सासू (सानिमा सासू) ले उनलाई नाबालक छोराछोरीसहित २०६८ साउन महिना तीर घर निकाला गरेका थिए । पीडित हस्मुन खातुन माइतीमा बस्दै आएकी थिइन् । अजयकुमार साह

0 Comments

Related Reports
Related Trend Analysis