Incident Reports

घरनिकाला गर्ने पतिविरुद्ध उजुरी

2014-12-29

Sudurpashchim, Bajura, Budhinanda

Padam Bahadur Shah पाण्डुसैन गाविस -८ जौकला रेग्मीले पति जंग रेग्मीले आफू र दुई जना छोरीलाई खान लाउन नदिएको भनी पुस १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । छोरा नजन्माएको भन्दै विभिन्न समयमा पतिले गाली गर्ने तथा धम्क्याउने तथा तीन वर्षपहिले दोस्रो विवाह गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडितको उजुरीको आधारमा आरोपितलाई उपस्थित गराइ घटनाबारे छानबिन गर्ने प्रहरी नायब निरीक्षक रामप्रकाश साहले बताए । पदमबहादुर सिंह

0 Comments

Related Reports
Related Trend Analysis