Incident Reports

भारत लगेर बेचविखन गरेको भन्दै पतिविरुद्ध उजुरी

2015-01-04

Sudurpashchim, Achham, Kamalbazar

Shivaraj Dhungana पतिले भारतमा पुर्‍याई बेचेको भन्दै एक महिलाले ०७१ पुस २० गते जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएकी छन् । ६० वर्षीय पतिले भारतको हैदराबादमा तीन लाखमा दलाललाई बेचेको र आफू भागेर आएको भन्दै पतिविरुद्ध वेचविखनको उजुरी दिएकी हुन् । उजुरीपछि अछाम प्रहरीले आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनायो । शिवराज ढुङ्गाना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Abducted 1
Female Abducted 1
INSEC

0 Comments