Incident Reports

एमाले युवाहरु संविधान माग्दै अर्धनग्न

2015-01-17

Bagmati, Kathmandu, Kathmandu, Ward 31

सम्भव भए सहमति, नभए प्रक्रियाबाटै भए पनि माघ ८ गते संविधान जारी गर्न माग गर्दै एमाले निकट युवा संघ नेपालले शनिबार राजधानीमा अर्धनग्न जुलुस निकालेको छ । बुद्धनगरस्थित युवा संघको कार्यालयबाट सुरु भएको जुलुस संविधानसभा भवन नयाँ बानेश्वरमा पुगेर सकिएको थियो । जुलुसको नेतृत्व युवा संघका महासचिव राजीव पहारीले गरेका थिए । युवा संघले संविधान माग गर्दै माघ ८ सम्म नै सांकेतिक विरोधका कार्यक्रम गर्न महासचिव पहारीले जानकारी दिए । उनका अनुसार समयमै संविधान माग गर्दै नमूना जनमतसंग्रह, संविधानसभा घेराउलगायतका कार्यक्रम गर्ने तयारी छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments