Incident Reports

अज्ञात समुहद्वारा बनेपामा २ वटा सिलिन्डर-बम बिस्फोट गराइयो

2015-01-20

Bagmati, Kabhrepalanchok, Banepa, Ward 5

अज्ञात-समुहले आज बिहान बनेपा नगरपालिकाको बुडोल र पुल-बजारमा २ वटा सिलिन्डर-बम बिस्फोट गराएको छ । बिस्फोटबाट वडा नम्बर ५ स्थित कुमार श्रेष्ठको घरको छ्त प्वाल परेको छ भने कोही पनि घाइते भने भएका छैनन । प्रहरीले अहिले घटनाको छानविन गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports