Incident Reports

गोली लागि सुरक्षा गार्ड घाइते

2015-01-22

Madhes, Saptari, Bode Barsain

रौतहट, माघ ९ - अज्ञात समूहको गोली लागि बिहीबार राति यहाँका श्रीराम सुगर मिल्समा कार्यरत सुरक्षा गार्ड घाइते भएका छन् । ड्यूटीमा खटेका गार्डको हात र छातिमा गोली लागेको प्रहरीले जनाएको छ । उनलाई गेाली हान्नेको पहिचान भएको छैन । फरार समूहको खेजी भइरहेको प्रहरीले जनाएको छ । बाराको गढीमाई नगरपालिका २ का २७ वर्षीय पूण्यप्रसाद पौडेल अज्ञात समूहको गोली लागि घाइते भएको गरुडा प्रहरीले जनाएको छ । राति १२ बजे डिष्टिलर प्लान्टमा ड्यूटीमा खटिएका पौडेलमाथि हतियारधारी समूहले गोली प्रहार गरेका थिए । छाति र हातमा गोली लागेका उनलाई तत्कालै गौर अस्पताल लगिएको थियो । उनको उपचारको लागि वीरगञ्ज पठाइएको प्रहरी निरीक्षक प्रतित सिंह राठौरले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports