Incident Reports

स्थानीय बासिन्दासँग झडप हुँदा प्रहरीद्वारा ६७ राउन्द हवाइ फायर

2015-01-27

Madhes, Parsa, Dhobini

२७ जनवरीमा काठमाडौंको केन्द्रीय अन्वेषण ब्युरो हरिहरपुर गाविसको बदेर्वा टोलमा दुर्लभ जंगली जनावरहरूको शरीरको भागमा कथित रूपमा कारोबार गरेको आरोपमा गिर्फतार गर्न पुगेपछि पुलिस र स्थानीयहरूबीचको झडपमा कम्तिमा १२ जना घाइते भएका छन। पुलिसका अनुसार स्थिति नियन्त्रणमा ल्याउन ६७ राउन्ड फायर गरिएको थियो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 70
Actor 2 - Affiliation Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 12
Other Sources

0 Comments

Related Reports