Incident Reports

जङ्गल गएका तीन बालिका बेपत्ता

2015-01-29

Karnali, Jajarkot, Barekot

 नायकवाडा गाविस- ७ की १२ वर्षीया उषा शाही, ११ वर्षीया कमला शाही र १० वर्षीया लक्ष्मी सिंह माघ १५ गतेदेखि बेपत्ता भएका छन् । माघ १५ गते बिहान दाउरा लिन जङ्गल गएका उनीहरू घर फर्किएका छैनन् । पीडित परिवारले बेपत्ता बालिकाको आफन्तको खोजीका लागि इलाका प्रहरी कार्यालय नायकवाडामा निवेदन दिएका छन् । बेपत्ता बालिकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिनेशराज मैनाली जानकारी गराए । दिनेशकुमार श्रेष्ठ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 3
Female Abducted 3
Youth Abducted 3
INSEC

0 Comments