Incident Reports

महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

2013-12-22

Karnali, Kalikot, Pachaljharana, Ward 3

Kali Bahadur Malla मुम्रा गाविस-८ की २१ वर्षीया एक महिलालाई बेचबिखन प्रयास गरेको आरोपमा राम्नाकोट गाविस-२ की जानकी शाहीलाई जिल्ला प्रहरी कार्यालयले कालीकोटले माघ २३ गते गिरफ्तार गरेको छ । आरोपित शाहीले धनी केटासँग बिहे गरी दिन्छु भन्दै पुस ७ गते काठमाडौँ पुर्‍याएको र काठमाडौँ पुगेपछि एक होटलमा भैरहवा घर बताउने उपेन्द्र यादवसँग भेट गराएको पीडित महिलाले बताइन् । नयाँ वानेश्वर स्थित श्रृष्टी मेनपावरमा काम गर्ने एजेन्टको रुपमा आफ्नो परिचय बताउने यादवले विवाह गर्ने तर जानकीले मागेजति ३ लाख नगद दिन नसक्ने बताएपछि उनी जिल्ला फर्किन सफल भएकी पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । पीडित महिलाले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गराएकी छन् । घटनाको अनुसन्धान भइरहेको कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लक्ष्मण गरुङले बताए । कालीबहादुर मल्ल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments