Incident Reports

कलशयात्राबाटै छ बालक बेपत्ता

2015-03-16

Province 1, Jhapa, Barhadashi

दक्षिणी झापाको चकचकीबाट छ जना बालक सोमबार दिउँसोदेखि एकै चोटि बेपत्ता भएका छन् । चकचकी–४ का १२ देखि १६ वर्षसम्मका छ बालक बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बेपत्ता हुनेमा चकचकी–४ निवासी १२ वर्षीय नवीन विक, १३ वर्षीय भोला शर्मा, १४ वर्षीय नवीन पाठक, १५ वर्षीय निरज हस्दा र नीरबहादुर पौडेल तथा १६ वर्षीय सुरज हस्दा रहेको जिप्रका झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए। उनीहरु स्थानीय जनज्योति निमाविमा अध्ययनरत रहेको बताइएको छ । चकचकी–२ मा रहेको शिवालय मन्दिरमा सोमबारदेखि सुरु भएको साताव्यापी पुराणको कलशयात्रामा उनीहरु सहभागी भएको र घर नफर्केको बताइएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Total Abducted 6
Youth Abducted 6
National/Online Media

0 Comments