Incident Reports

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

2015-03-31

Karnali, Kalikot, Naraharinath

रुप्सा गाविस–२ का रेडियो नयाँकर्णालीका प्राविधिक सञ्चारकर्मी २५ वर्षीय रमेश बोगटीलाई कुटपिट गरेको आरोपमा कालिकोट थिर्पु गाविसका लली बमलगायत पाँचजनालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले चैत १८ गते गिरफ्तार गरेको छ । बम लगायत पाँचजनाको समूहले चैत्र १७ गते साँझ ७ः३० बजे रेडियोको ड्युटी सकेर घर फर्कने लागेका बोगटीलाई रेडियो स्टेशन भित्र प्रवेश गरी बिनाकारण कुटपिट गरेको पीडित बोगटीले बताए । पीडित पत्रकारले घटनापछि तुरुन्त जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए । आक्रमणबाट छातीमा गम्भीर चोट लागेका पत्रकार बोगटीको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । कालीबहादुर मल्ल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments