Incident Reports

बोक्सी आरोप लगाउने महिला प्रहरी हिरासतमा

2015-04-01

Karnali, Dolpa, Tripurasundari

त्रिपुराकोट गाविस ३ की ४२ वर्षीया रुप्सी कुलाललाई बेक्सीको आरोप लगाई सोही गाविसकी ३२ वर्षीया सुवा शाहीलाई सार्वजनिक स्थानमा गालीगलौज गरेको आरोपमा चैत्र १८ गते ईलाका प्रहरी चौकी, त्रिपुराकोटले गिरफ्तार गरेको छ । पानीको विषयमा बिवाद हुँदा त बोक्सी वेश्या चोर भन्दै नानाथरीको गालीगलौज गर्नुका साथै कुटपिट समेत गरेको र हामी दलितले उपल्लो जातका मानिसलाई जे भन्दा पनि छुट हुन्छ भन्दै कुटपिट गरेकाले कारबाहीको लागि निवेदन दिएको पीडित सुवा शाहीले बताइन् । त्रिपुराकोट प्रहरीले २०७१ चैत्र १८ गते बिहान पीडितको जाहेरी पछि रुप्सी कुलाललाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको र दुवै पक्षको छलफलपछि मात्र सत्यतथ्य बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाइने असई रोमहर्ष सिजवालले बताए । विष्णुप्रसाद देवकोटा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Public humiliation
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports