Incident Reports

हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

2015-04-05

Madhes, Bara, Jitpur Simara

बारमा एक युवकको हत्या भएको छ । रामपुर टोकनी–७ को बारीमा धारिलो हतियारले हानेर हत्यागरी फालिएको अवस्थामा अन्दाजी २५ वर्षका युवकको शव फेला परेको हो । युवकको टाउको, घाँटी र छातीमा धारिलो हतियारले हानेको चोट रहेको प्रहरीले जनाएको छ । युवकको परिचय खुलेको छैन र हत्या बारे अनुसन्धान भैरहेको बाराका प्रहरी उपरीक्ष लोकेन्द्रबहादुर मल्लले बताउनुभयो । युवकको शव नारायणी उपक्षेत्रीय अस्पतालमा विरगञ्जमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports