Incident Reports

केटी जिस्क्याएको निहुमा हत्या गर्ने पक्राउ

2015-04-20

Bagmati, Kathmandu, Kathmandu

गत मंसिर २७ गते राजधानीको गंगाहिटीमा दुई तीन जनाको समुहको आक्रमणमा परी मृत्यु भएका आयुष गोर्खाली (१९) मा संलग्न भएका अभियोगमा प्रहरीले राजेन्द्र भन्ने भेषबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। पाण्डेलाई शनिबार काभ्रेको दोलालघाटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाण्डे र अन्य दुई जनाले मदिरा पिएर कोठातर्फ जाने क्रममा चावहिल गंगाहिटी नापी कार्यालय नजिकै चुरोट किन्न आएका गोर्खाली र उनका दुई जना साथीसँग भेट भएको थियो। पाण्डेको समुहले चुरोट किन्ने क्रममा केठी जिस्क्याएपछि विवाद भएको थियो। पछि पाण्डेको समुहले काठको चिरपट तथा टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। गोरखालीको उपचारको क्रममा उनको उपचारको क्रममा पुस ४ गते निधन भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports