Incident Reports

छोराको खुर्पा प्रहारबाट बाबुको मृत्यु

2015-05-06

Gandaki, Nawalparasi East, Gaidakot, Ward 10

पश्चिम चितवनको पटिहानीमा छोराको खुर्पा प्रहारबाट बाबुको मृत्यु भएको छ । मदिरा पिएर आएका मिनबहादुर भण्डारीले हिजो साँझ ७२ वर्षीय बाबु शमशेरबहादुर भण्डारीलाई खुर्पाले हान्दा उनको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते भण्डारीको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै मृत्युभएको हो । घटनाको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports