Incident Reports

बेपत्ता नायब सुब्बाको शव फेला

2015-04-13

Karnali, Dailekh, Dullu

११ दिनदेखि बेपत्ता जिल्ला विकास समिति कालिकोटमा कार्यरत नायब सुब्बा रामहरि अधिकारीको शव फेला परेको छ । जिल्ला विकास समितिमा कार्यरत नायब सुब्बा अधिकारीको शव दैलेखको साँइगाउँ नजिकै कर्णाली नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ । जुम्लाको तातापानी स्थायी घर भएका अधिकारी गएको वैशाख १६ गते बुधबार देखि बेपत्ता हुनुभएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports