Incident Reports

कुटपिटबाट बृद्धको मृत्यु

2015-06-23

Madhes, Siraha, Lahan

जग्गासम्बन्धी विवादले झडपको रुप लिँदा लहाननगरपालिका–४ मा एक ७५ वर्षीय बृद्धको मृत्यु भएको छ। घर बनाउने विषयमा विवाद हुँदा ७५ वर्षीय सवुर अन्सारीको मृत्यु भएको इकालका प्रहरी कार्यालय लाहानका डिएसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए। सप्तरी स्थायी घर भई लाहान नगरपालिका– ३ स्थित छोरा मोहमद आलमको घरमा आएका बुवा मोहमद गुल्जार हकले अन्सारीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक अन्सारीको शरीरको बाहिर भागमा कुनै ठूलो चोट पटक लागेको छैन। उनीहरुबीच जग्गासम्बन्धी विवाद भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उनीहरु दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments