Incident Reports

विप्लव माओवादी र प्रहरीबीच सुन्धारामा झडप

2015-06-24

Bagmati, Kathmandu, Kathmandu

भारत र चीनले लिपुलेकलाई व्यापारीक नाका बनाउने समझदारीको विरोधमा विप्लव माओवादीले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधवार शान्तिवाटिकाबाट शुरु भएको प्रदर्शन र्याली सुन्धारा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपपछि दोहोरो झडप हुँदा विप्लव माओवादीका १० कार्यकर्ता घाईते भएका छन् । त्यस्तै २८ नेता–कार्यकर्ता पक्राउ परेको विप्लव माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले रातोपाटीलाई बताए । प्रहरीले तीलक परियार, लाल बहादुर विसीलगायतका नेता कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । चीन र भारत दुवै देशका परराष्ट्रमन्त्री बुधबार नै नेपाल आउन लागेको हुनाले ध्यानकार्षणका लागि प्रदर्शन गरेको विप्लव माओवादीका एक नेताले रातोपाटीलाई बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arrest (politically significant)
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
Total Injured 11
Youth Abducted 00
National/Online Media

0 Comments