Incident Reports

दातृ सम्मेलनको पूर्वसन्ध्या सिके राउत पक्राउ |

2015-06-25

Madhes, Siraha, Lahan

 स्वतन्त्र मधेश अभियानता डा. सिके राउत बुधबार ११ औं पटक पक्राउ परेका छन् ।सिके राउत बुधबार ११ औं पटक पक्राउ परेका छन् । राउत आज ६ जना कार्यकर्तासहित लहानको हस्पिटल चोकबाट पक्राउ परेका हुन् । दातृसम्मेलनको पूर्वसन्ध्या भूकम्पपछि तराईमा वैदेशिक सहायताले सृजना गर्ने बसाईसराई, बनविनास, पुर्नस्थापना र मानव अधिकार हननको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा भाग लिन जाँदा राउतलाई प्रहरीले साँझ ४ बजे पक्राउ गरेको थियो । बेला बेला चर्चामा आइरहने राउतले यसअघि पनि सार्क सम्मेलनको पूर्वसन्ध्या ५० हजार धरौटी तिर्दै रिहा भएका थिए । त्यसपछि सार्क सम्मेलनको दिन विरोध प्रदर्शन गर्ने प्रयास गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments