Incident Reports

मधेस केन्द्रीत दलले बबरमहलमा प्रारम्भिक संविधानको मस्यौदा जलाए

2015-07-01

Bagmati, Kathmandu, Kathmandu, Ward 1

 १६ बुँदे सहमतिमा असन्तुष्टी जनाउँदै आएका मधेस केन्द्रीत चार चार दलले बबरमहलमा संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन् । बुधवार संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टिका लक्ष्मणलाल कर्ण र तराई मधेस सदभावना पार्टीका रामनरेश राययादवले मस्यौदा जलाउने कार्यको नेतृत्व गरेका थिए । संविधानसभा भवनमै मस्यौदा च्यातेका मधेस केन्द्रीत दलहरुले १६ बुँदेको आधारमा संविधानमा निर्माण भए त्यस्तो संविधान मान्य नहुने चेतावनी दिँदै आएका थिए । मधेस केन्द्रीत दलहरुको मस्यौदा जलाउने कार्यक्रममा प्रहरीले कुनै हस्तक्षेप नगरेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people More than 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments