Incident Reports

साथीको हत्या गरेर भाग्दै गर्दा

2015-07-26

इलाममा आफ्नै साथीको हत्या गरी भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दानाबारी ८ का सागर राइलार्ई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी प्रकाश रानाभाटले जानकारी दिए । उनले गएराती आफ्नै साथी गंगा राईलाई चिर्पटले हानेर हत्या गरेको उनले बताए । साथीको हत्यापछि भाग्दै गरेको अवस्थामा चिसापानीबाट नियन्त्रणमा लिइएको रानाभाटले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports