Incident Reports

चाउचाउ बोकेको ट्रकमा आगलागी

2015-07-29

Gandaki, Nawalparasi East, Binayee Tribeni, Ward 3

१५ प्रगतिनगरमा गएराति चाउचाउ लोड गरी रोकी राखेको ट्रकमा एक्कासी आगलागी भएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार रोकी राखेको ग १ ख ४१११ नम्बरको ट्रकमा गएराति १ बजे आगलागी भएको हो । आगलागी कसरी र किन भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रकमा रु २४ लाख बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ। चौधरी गु्रपबाट चाउचाउ लिएर पोखरातर्फ हिँडेको ट्रक रोकी राखेको अवस्थामा आगलागी भएको हो। आगलागीको समयमा ट्रकमा कोही नरहेको प्रहरीले जनाएको छ। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports