Incident Reports

ज्यान मुद्दाका फरार अभियुक्त एक वर्षपछि पक्राउ

2015-08-01

Madhes, Siraha, Lahan, Ward 5

ज्यान मुद्दाको फरार अभियुक्त सप्तरी प्रसवनी ३ का मोतिलाल सरदारका ३५ वर्षीय छोरा बच्चा सरदार झण्डै एक वर्षपछि पक्राउ परेको ईप्रका लहानले जनाएको छ । २०७१ साल जेठ १७ गते विष्णुपुरकटीस्थित खहरे खोलामा सप्तरी प्रसवनीको शिवनारायण सरदारसँग मिली प्रसवनी ३ कै मुसुकलाल सरदारलाई मारेर फरार रहेको बच्चा सरदारलाई ईप्रका लहानले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईप्रका लहानका डिएसपी उमा प्रसाद चतुर्वेदीले बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports