Incident Reports

धानबारीमा युवकको शव फेला

2015-08-02

Madhes, Bara, Karaiyamai

बाराको हरैयामा बिहान एक युवकको शव फेला परेको छ । हरैया गाविस वडा नम्बर २ मा अवस्थित शक्ति ईंटटा उद्योग नजिकै रहेको धानबारीमा अन्दाजी २६/२७ वर्षका युवकको शव फेला परेको हो । मुखबाट रगत निस्किएको अवस्थामा मृत भेटिएका युवकको परिचय भने खुल्न नसकेको बाराका प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports