Incident Reports

लिपुलेक सम्झौताको विरोधमा विप्लव माओवादीको विरोध प्रर्दशन

2015-08-10

Bagmati, Kathmandu, Kathmandu

विप्लब नेतृत्वको नेकपा माओवादीले सोमबार राजधानीमा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरुद्धमा विरोध र्याली निकालेको छ । नेपाली भूमिमाथि दुई छिमेकी देशले अनाधिकृतरुपमा सम्झौता गरेको भन्दै पार्टीले विरोध गरेको हो । र्यालीलाई सम्बोधन गर्दै पार्टीका प्रवत्ता खड्कबहादु्र विश्वकर्मा प्रकाण्डले भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेज नगरे जस्तो सुकै आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाली भुमिमाथि भारत र चीनले ब्यापारीक नाका बनाउन सम्झौता गर्नु नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै प्रकाण्डले त्यसको बिरुद्धमा आफुहरु जुन सुकै बाटो अपनाउन तयार रहेको बताए । माओवादी उपत्यका विशेष व्युरोले सोमवार काठमाडौंमा निकाल्दै लिपुलेकलाई जोगाउन सबै नेपालीहरु एक हुन पर्नेमा जोड दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments