Incident Reports

प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यलय जुम्लाको बोर्ड हटाउने कोशिश गरेपछि प्रहरीद्वारा हवाई फायर

2015-08-16

Karnali, Jumla, Chandannath

स्वायत्त कर्णाली प्रान्तको माग गर्दै आठ दिनदेखि आन्दोलनमा रहेका राजनीतिक दलहरूले आइतवार सरकारी कार्यालयको बोर्ड हटाए। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयको बोर्ड हटाउन खोज्दा पुलिसले १२ राउण्ड खाली गोली हानेपछि जिल्ला मुख्यालय खलंगा तनावग्रस्त छ। नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादीले आज विरोधको कमान लिएको छ। आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको बाहेकसबै सरकारी कार्यालयहरूको बोर्ड हटाएका छन्  ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Light weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth na
National/Online Media

0 Comments