Incident Reports

कर्फ्यूअवज्ञा गर्दा प्रहरी हस्तक्षेप, ६ जना घाइते

2015-08-17

Karnali, Jumla, Chandannath

सोमबार बिहानैदेखि लागेको कफ्र्यू तोड्न खोज्ने आन्दोलनकारीलाई प्रहरीले हस्क्षेप गरेको छ। आन्दोलनकारीलाई तितर वितर पार्न प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको छ । प्रहरी हस्तक्षेपबाट ६ जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका पुर्व जिल्ला सचिव रतननाथ योगी, वाईसिएल जिल्ला अध्यक्ष विष्णु बहादुर महत,अनेरास्ववियुका केन्द्रीय सदस्य धर्मेन्द्र रोकाया,होटल व्यवसायी हरिबहादुर डाँगी, एमालेका सभासद बलबहादुर महतका छोरा निर्पेन्द्र महत, र शिक्षक तेजबहादुर शाही छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Light weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments