Incident Reports

बञ्चरोले हानेर सुतिरहेका पतिको हत्या

2015-08-18

Karnali, Rukum West, Chaurjahari, Ward 9

तुलसीपुर : सामान्य विवादमा एक महिलाले बन्चरोले हानेर पतिकोे हत्या गरेकी छिन् । रुकुम कोटजहारी गाविस–४ मेलैनाउली निवासी गौरी वादीले बञ्चरोले हानेर पति वुद्धि वादीको हत्या गरेकी हुन् । मंगलबार साँझ सामान्य विवाद भएपछि राति सुतिरहेका पतिलाई बञ्चरोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । रुकुम प्रहरीले आरोपित गौरीलाई पक्राउ गरिसकेको छ । दम्पत्तिका २ छोरा र १ छोरी छन् । घटनाको थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports