Incident Reports

विद्यालयमा यातना दिने शिक्षकहरूविरुद्ध प्रहरीमा उजुरी

2015-08-19

भुवनेश्वरी प्रावि, लदौलीमा कक्षा ५ मा अध्यनरत १२ वर्षीय छात्र लक्ष्मण भट्टराईलाई सोही विद्यालयका शिक्षक ४३ वर्षीय चेतराज भट्टराई र ३४ वर्षीय दुर्गादत्त भट्टराईले ०७२ साउन ३२ गते विद्यालयमा बिनाकारण कुटपिट गरेको भदौ १ गते इलाका प्रहरी कार्यालय पाटन,बैतडीमा पीडित परिवारले उजुरी दिएको छ । बालकलाई आरोपित शिक्षकले निर्घात कुटपिट गरी यातना दिएको भनी प्रहरीमा उजुरी प्राप्त भएकोले दुवैपक्षलाई बोलाई घटनाबारे बुझेर दोषीमाथि कारबाही इन्सपेक्टर कृष्ण साउदले वताए । बलालकको भदौ १ गतेदेखि पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको सो उपस्वास्थ्य चौकी स्रोतले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports