Incident Reports

मादक पदार्थ सेवन गरी भिनाजुको हत्या

2015-08-20

Lumbini, Dang, Ghorahi

दाङमा मादक पदार्थ सेवन गरी सालाले भिनाजुको हत्या गरेका छन् । डुरुवा ५ पहरुवा निबासी ५२ वर्षीय हासीराम चौधरीलाई उनको साला नाता पर्ने ४२ वर्षीय दीपक चौधरीले फरुवाको बिडले हिर्काएर हत्या गरेका हुन् । मदिरा सेवन गरेका दुबै जनाको बिचमा बिबाद हुँदा विहीबार राती ११ बजे दीपकले भिनाजुलाई फरुवाको बिडले टाउकोमा हिर्काएर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए । टाउकोमा गम्भिर चोट लागेका चौधरीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports