Incident Reports

बन्दकर्ताद्वारा वीरगञ्जमा एउटा ट्रकमा अागजनी

2015-09-02

Madhes, Parsa, Birgunj

अनिश्चितकालीन मधेश बन्दाका समर्थकहरूले ट्रकलाई आगजनी गरेका छन। वीरगन्जको बाइपास रोड सेक्सनको बहुवारी नजिकै मंगलबार राति ना ४ ख ४९८४ नम्बरको ट्रकलाई आगो लगाएका हुन। बन्दकर्ताले सुरक्षाकर्मीले पठाएको गाडीमा ढुङा प्रहार गरेका थिए। यसभन्दा अघि आइरात कार्यकर्ताहरूले ट्रक र दुई सरकारी गाडीमा आगो लगाइदिएका थिए। आज बिहान २ बजे वीरगञ्ज भन्सार कार्यालयबाट २०० भन्दा बढी सवारी साधन बिभिन्न स्थानका लागि प्रस्थान गरेका छन। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments