Incident Reports

गौरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

2015-09-02

Madhes, Rautahat, Gaur

प्रहरी र प्रदर्शनकारी झडप भएपछि रौतहटको गौर तनावग्रस्त बनेको छ। सदरमुकाम गौरमा जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेपनि झडप भइरहेको छ। यस्तै प्रदर्शन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले केही सडकलाई निषेधित क्षेत्र तोकेको गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments