Incident Reports

नगवा इलाका प्रहरी कार्यालयमा आगजनी

2015-09-05

Madhes, Parsa, Birgunj

वीरगन्जको नगवास्थित ईलाका प्रहरी कार्यालयमा १९ भदौ दिउँसो प्रदर्शनकारीले आगजनी गरेका छन् । करिब २५ जनाको संख्यामा रहेको समूहले ईलाका प्रहरी कार्यालयमा आगो लगाएपछि कार्यालयमा रहेका फर्निचर, कागजपत्रका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षालय ध्वस्त भएको छ । चार दिन अघि नै सुरक्षाको कारण देखाउँदै त्यहाँ रहेका प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएको थियो । वीरगञ्जमा १५ भदौमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नगवाका स्थानीय सोहन साह कलवारको मृत्यु भएको थियो । उनको आजै अन्त्येष्टि गरिएको छ । यस्तै वीरगन्जको पावर हाउस चोकमा रहेको ट्राफिक प्रहरी बिटमा तोडफोड भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments