Incident Reports

विराटनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप

2015-09-09

Province 1, Morang, Biratnagar

नेपाल भारत सीमा क्षेत्र अन्तर्गत विराटनगरको रानी र भट्ठीमा बुधबार बिहानैदेखि प्रहरी र संयुक्त तराई मधेसी लोकतान्त्रिक मोर्चाका आन्दोलनकारीबीच झडप भइरहेको छ । बुधबार बिहानै गाउँगाउँबाट आएका प्रदर्शनकारीले रानीस्थित पुलिस चेकप्वाइन्टमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको हो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेका अनुसार अहिले पनि रानीमा झडप भइरहेको छ । उनका अनुसार प्रहरी स्थिति नियन्त्रणमा लिन ११ राउन्ड हवाइ फायर गरेको छ भने केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Small arms , Fire
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments