Incident Reports

लुटेराको प्रतिकार गर्दा युवती घाइते

2015-09-07

Lumbini, Rupandehi, Tillotama

रुपन्देहीमा लुटेराको प्रतिकार गर्दा युवती घाइते भएकी छिन् । प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका वडा नं.  २ तपाहा लाइनमा पशुपति पथमा रहेको घरमा लुट्न आएका ३ जना लुटेराको प्रतिकार गर्दा १८ वर्षकी रोशनी पौडेल घाइते हुनुभएको हो । उहाँको दुबै हातमा लुटेराले चक्कुप्रहार गरेका छन् । ३ जना लुटेराहरुले घरमा लुटपाट मच्चाउन थालेपछि घरमा एक्कै रहेकी रोशनीले प्रतिकार गरेको बुवा दिपक पौडेलले जानकारी दिनुभयो । घरमा रहेका गरगहना सुरक्षित रहेपनि ३० हजार रुपैयाँ नगद भने चोरी भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports