Incident Reports

सिरहामा भूमिसुधार कार्यलयमा आगजनी, छर्रा लागेर दुई घाईते

2015-09-11

Madhes, Siraha, Golbazar

सिरहाको तीन सहर मिर्चैया, सिरहा र गोलबजारमा सुरक्षाकर्मी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको छ। सिरहा बजारको भूमिसुधार कार्यालयमा प्रदर्शकारीले आगजनी गरेपछि तनाव उत्पन्न भएको हो। आगो निभाउन जाँदा प्रदर्शनकारीले प्रहरी माथि ढुँगामुढा प्रहार गरेका थिए। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले पाँच राउण्ड हवाई फायर गरेको एसपी रामकृपाल साहले बताए। गोलबजारमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुँगामुढा गरेपछि सुरक्षकर्मीले गोली चलाएको थियो। गोलीको छर्रा लागि गोलबजारमा दुईजना घाईते भएका छन। घाईते लक्ष्मण दाश र आशिष साहलाई उपचारका लागि लहान अस्पताल ल्याईएको छ। यता मिर्चैयामा प्रदर्शनकारीले दुधको गाडिमा तोडफोड गर्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएको छ। सुरक्षाकर्मीले गोली चलाउन थालेपछि भिड तितरबितर भएको थियो। सिरहाको तीन सहर मिर्चैया, सिरहा र गोलबजारमा सुरक्षाकर्मी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको छ। सिरहा बजारको भूमिसुधार कार्यालयमा प्रदर्शकारीले आगजनी गरेपछि तनाव उत्पन्न भएको हो। आगो निभाउन जाँदा प्रदर्शनकारीले प्रहरी माथि ढुँगामुढा प्रहार गरेका थिए। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले पाँच राउण्ड हवाई फायर गरेको एसपी रामकृपाल साहले बताए। गोलबजारमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुँगामुढा गरेपछि सुरक्षकर्मीले गोली चलाएको थियो। गोलीको छर्रा लागि गोलबजारमा दुईजना घाईते भएका छन। घाईते लक्ष्मण दाश र आशिष साहलाई उपचारका लागि लहान अस्पताल ल्याईएको छ। यता मिर्चैयामा प्रदर्शनकारीले दुधको गाडिमा तोडफोड गर्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएको छ। सुरक्षाकर्मीले गोली चलाउन थालेपछि भिड तितरबितर भएको थियो। सिरहाको तीन सहर मिर्चैया, सिरहा र गोलबजारमा सुरक्षाकर्मी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको छ। सिरहा बजारको भूमिसुधार कार्यालयमा प्रदर्शकारीले आगजनी गरेपछि तनाव उत्पन्न भएको हो। आगो निभाउन जाँदा प्रदर्शनकारीले प्रहरी माथि ढुँगामुढा प्रहार गरेका थिए। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले पाँच राउण्ड हवाई फायर गरेको एसपी रामकृपाल साहले बताए। गोलबजारमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुँगामुढा गरेपछि सुरक्षकर्मीले गोली चलाएको थियो। गोलीको छर्रा लागि गोलबजारमा दुईजना घाईते भएका छन। घाईते लक्ष्मण दाश र आशिष साहलाई उपचारका लागि लहान अस्पताल ल्याईएको छ। यता मिर्चैयामा प्रदर्शनकारीले दुधको गाडिमा तोडफोड गर्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएको छ। सुरक्षाकर्मीले गोली चलाउन थालेपछि भिड तितरबितर भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Group Clash
Weapons Fire , Small arms
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total Injured 2
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments