Incident Reports

चिनी बोकेको तीन वटा ट्रकमा आगजनी

2015-09-12

Madhes, Bara, Kalaiya

बाराको कलैयाबाट चिनी बोकेर काठमाडौं आउँदै गरेको तीन वटा ट्रकमा आगजनी गरिएको छ। शनिबार बिहान करिब ३ बजे बराको मनर्हावामा ना५ख २९९५, ना५ख ८७६१ र ना४ख २९२७ ट्रकमा आगजनी गरिएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले जनाएका छन्। उनका अनुसार तीन वटै ट्रकमा गरी ८ सय २० बोरा चिनी नस्ट भएको छ। आगजनीपछि कलैयाबाट आएको दमकलले आगो निभाएको थियो। आगजनी कसले गरेकोबारे अनुसन्धान भइरहेको मल्लले बताए। तीन वटै ट्रक रिल्यान्स सुगर मिलको रहेको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 2
National/Online Media

0 Comments

Related Reports