Incident Reports

नयाँ बानेश्वर तनावग्रस्त

2015-09-14

Bagmati, Kathmandu, Kathmandu, Ward 10

संविधानसभा भवन अगाडि हिन्दु राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ। नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित भएपछि कमल थापा नेतृत्वको राप्रपा नेपाल, खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र महाअभियान र कमल नयनाचार्यको समूहले माइतीघर मण्डलाबाट जुलुस निकालेको थियो। जुलुसले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रतिकार गरेको थियो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै पानीको फोहोरा हानेको थियो। साथै लाठी चार्जसमेत गरेको छ । यसैबीच प्रदर्शनकारीले राष्ट्रंघको एउटा गाडीमा तोडफोड गरिदिएका छन्। संविधानसभाको आजको बैठकले हिन्दु राष्ट्र कायम गर्नुपर्ने संशोधन अस्वीकृत गरेको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Blunt weapon , Other
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments