Incident Reports

रौतहटमा आन्दोलनकारीले प्रहरी चौकी जलाए

2015-09-22

Madhes, Rautahat, Gujara

रौतहटको रङ्गपुरमा रहेको प्रहरी चौकीमा आन्दोलनकारी आगजनी गरेका छन् । गएराती आन्दोलनकारी प्रहरी चौकी भित्र छिरेर तोडफोड र आगजनी गरेका हुन । प्रहरी सहायक निरिक्षक श्याम तामाङ्गको नेतृत्वमा आठ जना प्रहरी त्यहाँ कार्यरत भएपनि उनीहरुलाइ दिउसै सारिएको एसपी प्रधुम्न कार्कीले जानकारी दिए । अागजनीबाट मानवीय क्षति नभएको उनले बताए । करिव ३ सय जनाको संख्यामा आन्दोलनकारी घरेलु हातहतियारसहित प्रहरी चौकी पुगेको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले सो क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments