Incident Reports

संविधानको खुशीयाली मनाउने खोज्नेमाथि विप्लवको आक्रमण

2015-09-22

Karnali, Dailekh, Mahabu

संविधानको खुशीयाली मनाउँदै गरेका जनता र विप्लव माओवादीका कार्यकर्ताबीच अछाममा झडप भएको छ । अछामको रानीवन गाविस-८ चलौनीमा संविधान निर्माणको खुशीयालीमा कार्यक्रम गर्न लागेकाको कार्यक्रम विप्लव माओवादीका कार्यकर्ताले विथोल्न खोज्दा दुई पक्षबीच झडप भएको हो । सोमवार अपरान्ह झडप हुँदा दुवै पक्षका दुई जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments